‘मोन्था’को प्रभाव काठमाडौंमा : बर्षाले जनजीवज प्रभावित (फोटो)

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण मौसम प्रभावित हुँदा नेपालका विभिन्न स्थानमा अविरल बर्षा भएको छ । जसका कारण काठमाडौंमा जनजीवज प्रभावित भएको छ । वर्षाका कारण काठमाडौँ उपत्यकाका खोलामा जलसतह पनि बढेको छ ।

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार