ललितपुर महानगरपालिकाको धापाखेलबाट काठमाडौं र ललितपुरको विभिन्न रमणीय दृश्यहरु देख्न सकिन्छ ।
त्यहाबाट सुन्दर हिमश्रृङ्खलाहरुको आकर्षक दृश्यहरु पनि हेर्न सकिन्छ ।