नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र न्युजिल्याण्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्सबीच भेटवार्ता भएको छ। दुई नेताबीच माओवादी केन्द्रको संसदीय दल कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट भएको हो।
भेटमा दुई देशको हितका विषयमा छलफल भएको थियो।
यसअघि प्रधानमन्त्री र पिटर्सबीच पनि भेट भएको थियो।