काठमाडौँ/ शेखर कोइरालाको सचिवालय बाट नीति ३६५ लाइ प्राप्त जानकारी अनुसार देशैभरबाट टिकट माग्न आउँने नेताहरुको भिड लागेको छ । तर कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन।
जहाँसम्म डा शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आईरहेको छ त्यसमा सत्यता छैन।आज सम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका कसैले पनि कुनै पनि माध्यमबाट डा शेखर कोइरालासँग सम्पर्क र कुराकानी गर्नुभएको ।
