महाशिवरात्री नजिकिएसँगै भारतसँगै नेपालका विभिन्न ठाउँबाट भक्तजन एवम नागा बाबाहरु काठमाडौँ आउन थालेका छन् ।
पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्तजनहरुको संख्या समेत वृद्धि भएको छ ।