कतारको रक्षा मन्त्रालयले इरानबाट आएका दुई सुखोई-२४ लडाकु विमान खसालेको दाबी गरेको छ।
मन्त्रालयले सातवटा ब्यालिस्टिक क्षेप्यास्त्र र पाँचवटा ड्रोन पनि खसालिएको बताएको छ।
कतारले ती क्षेप्यास्त्रले देशका धेरै क्षेत्रहलाई लक्ष्य गरेको दाबी गरेको रोयटर्सले जनाएको छ ।
कतारको रक्षा मन्त्रालयले भनेको छ, ‘तर सबै क्षेप्यास्त्र आफ्नो लक्ष्यमा पुग्नुअघि नै खसाल्यौँ।ु
