महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार

महान्यायाधिवक्ता सबिता भण्डारीले राजीनामा दिएकी छन्।

(लामिछानेविरुद्ध रिटको सुनुवाइ आज पनि जारी, संशोधन अधिकारमाथि बहस)

बालेन्द्र शाह नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै भण्डारीले (सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण छ : महान्यायाधिवक्ता भण्डारी )  शुक्रबार पदबाट राजीनामा दिएकी हुन्।

(रवि र बालेनबीचको सम्झौता प्रभावित हुने संकेत)

जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महन्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।

पहिलो पटक महान्यायाधिवक्तामा महिला सविता भण्डारी बराल सिफारिस

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार