प्रधानमन्त्री बालेन शाह सरकारी निवास बालुवाटार प्रवेश

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।

प्रधानमन्त्री शाहले शुक्रबार दिउँसो शितलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहरण गरेका थिए ।

त्यसलगत्तै मन्त्रिपरिषद्को बैठक सम्पन्न गरेपश्चात उनी काठमाडौंको बालुवाटार स्थित सरकारी निवासमा प्रवेश गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले मंगलबार नै निवास छोडेकि थिइन् ।

दुई आईजीपीसँग छलफल