प्रचण्डलाई राप्रपा सांसद ज्ञानेन्द्र शाहिले दिए छेपारो भन्दा तल्लो दर्जा

प्रचण्ड र छेपारो
फेर्छ छेपारोले रङ,
परिस्थिति अनुसार।
प्रचण्डले फेर्छन् बोली,
कुर्सीको मोह अनुसार।
सुरुमा क्रान्ति, परिवर्तनको नारा,
अहिले सत्ता, र कुर्सीकै साहारा।
प्रचण्डको फेर समाँउदा रबि दाइ थुनिँए
प्रचण्डको साथ लिँदा रास्वपावाला चिप्लिए ।
कुकुरको पुच्छर सिधा हुन्छ भन्नु र
प्रचण्डको विश्वास गर्नु एउटै हो ।

ज्ञानेन्द्र शाहिले आफ्नो विचार प्रस्तुत गरेअनुसार हुबहु