साँझको जोमसोम बजार (तस्बिरहरू)

मुस्ताङको घरपझोङ गाउँपालिकामा अवस्थित पर्यटकीय सहर जोमसोम साँझ पर्दै जाँदा झन् मनमोहक देखिन्छ। अन्नपूर्ण पदमार्गको यात्रा तथा मुक्तिनाथ दर्शन गर्न पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरू बास बस्न जोमसोम आइपुग्ने भएकाले साँझको समयमा बजारमा विशेष चहलपहल देखिन्छ।