ट्रेड टावर लिमिटेडको सेयर रजिस्ट्रारमा लक्ष्मी सन्राइज क्यापिटल

ट्रेड टावर लिमिटेडको सेयर रजिस्ट्रारमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । ट्रेड टावरको सञ्चालक समितिको बैठकअनुसार यस कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, काखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका कार्यका लागि लक्ष्मी सन्राइज क्यापिटल सेयर रजिस्ट्रार नियुक्त गरिएको हो ।