आयोडिनयुक्त नुन मुगुको सदरमुकाममा ढुवानी(फोटो फिचर)

मुगुको सदरमुकाम गमगढीमा आयोडिन युक्त गोदाममा राख्दै मजदुरहरू ।

यहाँ प्रतिकेजी ९ रुपैयाँमा नुन पाउने गर्दछ । स्थल मार्ग हुँदै आएको नुनलाई गोदाममा भण्डार गरेर साल्ट टेडिङ कर्पोरेसन लिमिटेडले विक्री गर्दै आएको छ ।

सबै पालिकामा यहीबाट नुन ढुवानी हुने गरेको छ । सरकारी अनुदानमा नुन विक्री हुने गरेको छ ।