प्रचण्ड र विप्लप बीच भेटघाट ! के भयो भेट्घाटमा ?

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. प्रचण्डसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता प्रकाण्डले खुमलटारस्थित निवासमा विशेष भेटघाट गरेका छन् लामो समयदेखि भेट्घाट नभएका उनीहरू बीच आज भएको भेटले राजनीतिमा कतै नयाँ तरंग आउने त हैन भन्ने बहस आकलन गर्न थालिएको छ । त्यसो त प्रचण्ड र विप्लप पूर्व सहयात्री हुन तर भेट्घाटको रहस्य बाहिर आएको छैन ।