आज पनि नेप्से ओरालो-४ अर्ब ६५ करोड ७८ हजार ४५ रुपैयाँ कारोबार

  • Clock icon
    २०८३ आश्विन १३, मंगलवार

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको कारोबार मापक नेप्से कारोबार हुने साताको दोश्रो दिन आज मंगलबार ओरालो लागेको छ ।
बजार परिसुचक ९.६२ अंकले घटेर २६०३.७१ बिन्दुमा पुगको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ३६ प्रतिशतले कम हो ।
आज कूल ३६३ कम्पनीको ५१ हजार २७४ कारोबारबाट ४ अर्ब ६५ करोड ७८ हजार ४५ रुपैयाँ बराबरका १ करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार हुने साताको पहिलो दिन नेप्से दोहोरो अंकले ओरालो

  • Clock icon
    २०८३ आश्विन १३, मंगलवार