दूर्गा पूजा (दशै)को अवसरमा महोत्तरीको मटिहानी बजारमाअवस्थित दूर्गा मन्दिरमा सजावटका लागि निर्माण गर्दै गरिएका पण्डाल र अन्य सजावट ।
यहाँ दशैभरी भब्यरूपमा दूर्गा भवानीको पूजा आराधना गर्ने गरिन्छ ।
यहाँ हुने दूर्गा पूजालाई स्थानीय मटिहानी नगरपालिकाले सहयोग गर्ने गरेको छ ।
