पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
मुटुसँग सम्बन्धित समस्याका कारण खनाल हिजो आइतबार ह्याम्स अस्पतालमा भर्ना भएको खनाल सचिवालयले जनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेतासमेत रहेका खनाललाई मुटुसँग सम्बन्धित समस्या देखिएको र अवस्था सामान्य रहेको छ।
