प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्का फुल्का टिप्पणी नगर्न आग्रह गर्दै भनेका छन् बरु ममाथि गरिएको गाली र अपमान सहन्छु तर सहिद, जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सहन्न। संसद् जनताको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन सक्दैन।
र यो पनि पढ्नुस् – प्रधानमन्त्री केपी ओलीले किन दिए दुर्गेश थापालाई बधाई