गभर्नरविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

  • Clock icon
    २०८२ असार २४, मंगलवार १८:१८

सर्वोच्च अदालतले गभर्नर विश्व पौडेललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

उनीविरुद्ध परेको मुद्दामा न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

इजलासले मुद्दालाइ प्राथमिकतामा राख्दै अग्राधिकार दिन आदेश गरेको छ ।

 

 

  • Clock icon
    २०८२ असार २४, मंगलवार १८:१८