विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष तथा सदस्य पदका लागि को-को सर्टलिस्टमा
काठमाडौँ । विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष तथा सदस्य पदका लागि १५ जना उम्मेदवारहरूको नाम सर्टलिस्ट (छनोट सूची) मा परेको छ । विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा अध्यक्ष पदका लागि ६ जना र सदस्य पदका लागि ९ जनाको नाम सार्वजनिक गरेको हो । छनोट समितिका अनुसार आवेदकहरूले पेस […]