सुधारतर्फ अग्रसर इन्भेष्टमेण्ट मेगा बैंक
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ३ अर्ब १४ करोड ६७ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० दशमलव ६९ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब […]