कृषि विकास बैंकको नाफामा मजबुत उछाल, वित्तीय आधार थप सुदृढ
काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा उल्लेखनीय वित्तीय सुधार गर्दै अधिकांश सूचकहरूमा सकारात्मक प्रदर्शन गरेको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ५७.१९ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड ३९ लाख ७३ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको […]