ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास क्षेत्रमा तीनवटा हेलिकप्टर उडेका छन्। केहीबेरअघि तीनपटक हेलिकप्टर उडेको देखिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।