कूटनीतिक पहलमा नयाँ मोड
काठमाडाैं। डोनाल्ड ट्रम्प ले इरानसँग जारी तनावका बीच पाकिस्तानमार्फत हुने भनिएको कूटनीतिक पहलमा नयाँ मोड ल्याएका छन्। उनले पाकिस्तानमा हुने आफ्ना दुई दूतको प्रस्तावित भ्रमण रद्द गरेका छन्। इरानले प्रस्तुत गरेको पछिल्लो शान्ति प्रस्ताव पर्याप्त नभएको निष्कर्ष निकाल्दै ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विट्कफ र जारेड कुश्नर को इस्लामावाद भ्रमण स्थगित गरेका हुन्। फ्लोरिडामा पत्रकारहरूसँग […]