स्वदेश फिर्ती सुरक्षित व्यवस्थापन
काठमाडौं । पश्चिम एसियामा उत्पन्न द्वन्द्वका कारण हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किएका छन्। संयुक्त राज्य अमेरिका र इरानबीचको तनावपछि सो क्षेत्रमा कामका लागि गएका नेपालीहरू ठूलो संख्यामा फर्किएको परराष्ट्र मन्त्रालय ले जनाएको छ। मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार फर्किएका नागरिकहरू तत्कालको परिस्थितिका कारण तथा बिदामा रहेका श्रमिकहरू हुन्। फर्किएका मध्ये करिब […]