आइपिएल:गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित
इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज आइतबार चेन्नईमा भएको खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ। गुजरातले १ सय ५९ रनको लक्ष्य १६.४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। चेन्नईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो। कप्तान ऋतुराज गायकवाडले अविजित ७४ रन […]