नेपाल उद्योग वाणिज्य महासंघ कडाइमा, ‘नामका संगठन’माथि ब्रेक
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता प्रक्रियामा यसपटक कडाइ देखिएको छ। सदस्यता समितिले आवश्यक मापदण्ड पूरा गर्न नसकेका १८ वटा संघ–संस्थालाई सदस्यता दिन सिफारिस नगर्ने निर्णय गर्दै “नामका लागि खोलिएका” वा संरचनागत रूपमा कमजोर संगठनमाथि स्पष्ट सन्देश दिएको छ। महासंघको विधानअनुसार आधारभूत शर्तहरू पूरा नगरेको ठहर गर्दै ती संघहरूको आवेदन अस्वीकृत गरिएको हो। समितिको […]