निर्वाचन उत्साहमा राजधानी सुनसान, नाकाहरू भिडभाडपूर्ण
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राजधानी काठमाडौं सुनसान बन्दै गएको छ भने सहरबाट बाहिरिने मुख्य नाकाहरूमा हजारौँ मतदाताको भीड देखिएको छ। आफ्नो भविष्यको फैसला गर्न एक अमूल्य मत खसाल्न नागरिकहरू राजधानी छोडेर आफ्ना गन्तव्यतर्फ लागेका छन्। विशेष गरी नयाँ बसपार्क, कलंकी, कोटेश्वर र बल्खु जस्ता उपत्यका बाहिरिने मुख्य मार्गमा बिहानैदेखि यात्रुहरूको अत्यधिक उपस्थिति देखिएको […]