रोबो फेस्ट ४.० ले जगायो प्रविधि ऊर्जा
काठमाडौं । प्रविधिको भविष्यलाई केन्द्रमा राख्दै ‘रोबो फेस्ट ४.०’ काठमाडौंमा औपचारिक रूपमा सुरु भएको छ। United Academy द्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन डा. कविराज बन्तावा र नरहाङ राईले संयुक्त रूपमा गरेका हुन्। उद्घाटनपछि आयोजक तथा अतिथिहरूले कक्षा ११ का विज्ञान संकायका विद्यार्थीहरूले तयार पारेका विभिन्न परियोजना अवलोकन गरेका थिए। टिल्ट सेन्सर प्रदर्शनदेखि स्मार्ट हरितगृहसम्मका परियोजनाले […]