याम्बालिङ्ग आईपीओ सफलतापूर्वक बाँडफाँड सम्पन्न
काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) सफलतापूर्वक बाँडफाँड गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आइतबार एक कार्यक्रमका बीच आईपीओ बाँडफाँड सम्पन्न गरेको हो। कम्पनीले गत चैत ८ गतेदेखि २३ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ […]