काभ्रेपलाञ्चोक–२ मा कांग्रेसबाट मधुप्रसाद आचार्य उम्मेदवार सिफारिस
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नं २ बाट मधुप्रसाद आचार्यलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय आचार्य काभ्रे जिल्लामा शालीन, सादगी र जनउत्तरदायी नेताका रूपमा परिचित छन्। कांग्रेसको संगठन निर्माणदेखि नीति–निर्माणसम्म प्रभावशाली भूमिका खेलेका आचार्य केन्द्रसम्म राम्रो पहुँच भएका, सबैसँग समन्वय गरेर काम गर्न सक्ने नेताका रूपमा […]