काठमाडौँमा भूकम्प गएको छ।
गए राति ७ बजेर २४ मिनेटमा काठमाडौँको मातातीर्थ केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार भूकम्पको म्याग्निच्युड २.९ मापन गरिएको छ।