गण्डकिमा राइड सेयरिङका लागि नयाँ व्यवस्था लागू
काठमाडौँ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवालाई व्यवस्थित र सुरक्षित बनाउन नयाँ नियम लागू गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ‘प्रदेशस्तरीय राइड सेयरिङ नियमावली, २०८२’ जारी गर्दै यातायात कार्यालयबाट अनुमति प्राप्त निजी दुई पाङ्ग्रे तथा पाँच सिट क्षमताका चार पाङ्ग्रे सवारी साधनले मात्र अनलाइन प्रणालीमार्फत राइड सेयरिङ सेवा दिन पाउने व्यवस्था […]