सूर्योदय वोमी लघुवित्तको १५औं वार्षिकोत्सव सम्पन्न
काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड ले आफ्नो १५औं वार्षिकोत्सव महालक्ष्मी–४, वोचुहाईट, ललितपुरस्थित कर्पोरेट कार्यालयमा सोमबार विशेष कार्यक्रममार्फत मनाएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका मुख्य कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी ले गरेका थिए। कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत, प्रहरी प्रभाग इमाडोलका प्रतिनिधि, संस्थाका उच्च व्यवस्थापनका कर्मचारी, शाखा कार्यालयका कर्मचारी र स्थानिय जनप्रतिनिधिहरु उपस्थित थिए। […]