अपग्रेडेड डोमिनार ४०० नेपालमा, राइडिङ अनुभव अझ स्मार्ट
काठमाडौँ । बजाज नेपाल ले अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० औपचारिक रूपमा सार्वजनिक गरेको छ। फागुन १ गते बाइकर्स क्याफेमा आयोजित विशेष कार्यक्रममा राइडरहरू, इन्फ्लुएन्सरहरू, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थितिमा नयाँ डोमिनार ४०० लन्च गरिएको हो। कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० का नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिँदै यसको आधिकारिक सार्वजनिकरण गरिएको थियो। कार्यक्रमको मुख्य […]