निजी क्षेत्रको योगदानले नेपाल लोडसेडिङमुक्त बनाउँदै, विद्युत निर्यातको तयारी: मन्त्री सिन्हा
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिल कुमार सिन्हाले निजी क्षेत्रको सक्रियताले नेपाललाई लोडसेडिङमुक्त बनाउँदै अब विद्युत निर्यात गर्न सक्षम बनाएको बताएका छन्। इप्पानको वार्षिकोत्सव समारोहमा मन्त्री सिन्हाले नेपालको कुल विद्युत उत्पादन हाल करिब ४ हजार मेगावाट पुगेको र यसमध्ये ३३०० मेगावाटभन्दा बढी निजी क्षेत्रको योगदान भएको उल्लेख गर्दै यसलाई गर्वको विषय भएको बताए। उनका अनुसार, […]