जलविद्युत् नेपालको सुरक्षित र आकर्षक लगानी क्षेत्र: सीएनआई अध्यक्ष
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विरेन्द्र राज पाण्डेले नेपालको जलविद्युत् इतिहास दक्षिण एसियामै पुरानो रहेको स्मरण गराउँदै सन् १९११ (वि.सं. १९६७) मा फर्पिङमा ५०० किलोवाटको आयोजना स्थापना भएको जानकारी दिएका छन्। अध्यक्ष पाण्डेले जलविद्युत् आयोजना विकासमा सर्भे लाइसेन्सदेखि पीपीए र निर्माण सम्पन्न गर्न १०–१२ वर्ष लाग्ने अवस्थालाई जटिल कानुनी र प्रक्रियागत समस्याको परिणाम भएको […]