भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
काठमाडौं। भानुभक्त मेमोरियल पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच तीन जना बालिकालाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा औपचारिक सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार पानीपोखरीस्थित भानुभक्त मेमोरियल माध्यमिक विद्यालयमा अध्ययन गर्ने ती बालिकाहरूलाई कक्षा १२ सम्म पठनपाठन, विद्यालय पोशाक, यातायात सुविधा तथा दिवा खाजाको व्यवस्था गरिनेछ। सम्झौता कार्यक्रम पूर्व विद्यार्थी समाजका अध्यक्ष राजेश काजी श्रेष्ठको […]