नेपाल तयारी पोशाक उद्योग संघले हालको अवस्था र अवसरमा छलफल
नेपाल तयारी पोशाक उद्योग संघले शनिबार नयाँ बानेश्वरस्थित संघको सचिवालयमा “नेपालको तयारी पोशाक उद्योगको वर्तमान अवस्था, चुनौती र अवसर” विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। संघका अध्यक्ष पशुपति देव पाण्डेले स्वागत मन्तव्यमा अमेरिकी सरकारको भन्सार नीतिले ट्रान्ससिपमेन्टसम्बन्धी समस्या बढाएको र नेपालले यसलाई अवसरमा […]