सिद्धार्थ बैंकका नयाँ बचत सुविधा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले व्यक्तिगत, परिवार, तलबभोगी, युवा, महिला तथा वैदेशिक रेमिट्यान्स प्राप्तकर्तालाई लक्षित गर्दै बचत खाताका विस्तृत तथा आधुनिक योजना सार्वजनिक गरेको छ। बैंकले डिजिटल बैंकिङ, बीमा सुविधा, लगानी अवसर र प्रतिस्पर्धी ब्याजदरलाई जोड दिँदै आफ्ना सेवाहरूलाई थप आधुनिक र ग्राहकमैत्री बनाएको जनाएको छ। २०८२/८३ आर्थिक वर्षअनुसार अद्यावधिक गरिएको यी योजनाहरूले विभिन्न […]