एभरेष्ट बैंकले ३० शाखारहित सेवा केन्द्र बन्द, डिजिटल बैंकिङमा जोड
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशभर ३० वटा शाखारहित बैंकिङ सेवा केन्द्र बन्द गर्ने निर्णय गरेको छ। यस निर्णयले कैलाली, बारा, सप्तरी, डाँग, बाँके, संखुवासभा लगायतका जिल्लामा रहेका ग्राहकलाई असर गर्नेछ। बैंकका अनुसार, यस कदमको उद्देश्य सेवा प्रणालीलाई अधिक प्रभावकारी बनाउँदै डिजिटल र मोबाइल बैंकिङमा ग्राहकलाई सहज पहुँच प्रदान गर्नु हो। बन्द हुने केन्द्रका ग्राहकहरूले […]