‘ऊर्जा सुरक्षामा नयाँ युग’, सिएटिएलले खोल्यो विश्वकै विशाल ब्याट्री प्रयोगशाला
काठमाडौँ। विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक चिनियाँ कम्पनी CATL ले ऊर्जा भण्डारण प्रणालीको सुरक्षा, विश्वसनीयता र कार्यक्षमता परीक्षणका लागि विश्वकै सबैभन्दा ठूलो अत्याधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ। कम्पनीले चीनको सियामेनमा ‘सियामेन इनर्जी स्टोरेज भ्यालिडेसन रिसर्च इन्स्टिच्युट’ (एसभीएल) को औपचारिक उद्घाटन गर्दै ऊर्जा भण्डारण उद्योगका लागि विश्वकै सबैभन्दा ठूलो ‘वान–स्टप’ परीक्षण तथा प्रमाणीकरण केन्द्र सुरु गरेको […]