नेपालका निर्जीवन बीमा कम्पनीको कारोबार १३% बढ्यो, ७ महिनामा २७ अर्ब संकलन
काठमाडौं । नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२ को माघ मसान्तसम्म कुल २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.४५ प्रतिशत वृद्धि हो, जसले बिमा व्यवसायमा सकारात्मक वृद्धि र सर्वसाधारणको उत्साह बढेको देखाउँछ। नेपाल बिमा प्राधिकरणका अनुसार प्रमुख कम्पनीहरूको […]