दुई क्षेत्रमा उत्साह : सुन उकालो, बेसक्याम्पको पुनरागमन बलियो
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा पुनः ठूलो वृद्धि भएको छ। आइतबार तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि समान दरले अर्थात् ५ हजार ६ सय रुपैयाँले नै उकालो लागेको हो। यससँगै दुई दिनको अवधिमा मात्रै सुनको मूल्यमा कुल ११ हजार २ सय रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी […]