सालपा विकास बैंकको नाफा ९.६ प्रतिशतले बढ्यो
सालपा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.६० प्रतिशतले बढेर १ करोड ४ लाख १ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ९४ लाख ८९ हजार ८७३ रुपैयाँ […]