प्रहरी जवान दरबन्दी विस्तार
काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदमा माग गरिएको पदसंख्या थप गरिएको सम्बन्धी सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयले २०८२ साल चैत २० गते (२०८२–१२–२०) जारी गरेको सूचनामार्फत पहिले माग गरिएको दरबन्दीमा थप गर्दै नयाँ पदसंख्या समावेश गरिएको जनाएको छ । थप गरिएको पदसंख्याले जनपद प्रहरी सेवामा जनशक्ति अभाव पूर्ति […]