तनावबीच शान्तिको खोजी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको ४८ घण्टाको अन्तिम चेतावनीलाई इरानले ठाडै अस्वीकार गरेको छ । ट्रम्पले इरानलाई निर्धारित समयभित्र सम्झौता गर्न वा हर्मुज जलडमरूमध्य खोल्न चेतावनी दिँदै अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने बताएका थिए । तर, इरानले उक्त चेतावनीलाई अस्वीकार गर्दै यसलाई “असहाय र त्रसित मानसिकताको उपज” भएको टिप्पणी गरेको छ । साथै, […]