बीमा क्षेत्रमा उत्साहजनक वृद्धि: निर्जीवन कम्पनीहरूले ४ महिनामा पौने १६ अर्बको व्यापार
दावी भुक्तानीको चापका बाबजुद नेपालका निर्जीवन बीमा कम्पनीहरूको व्यापार वृद्धि दोहोरो अंकमा देखिएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (कात्तिक मसान्त) मा यी कम्पनीहरूले पौने १६ अर्ब रुपैयाँ हाराहारीको व्यवसाय भित्र्याएका छन्। नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्याङ्कअनुसार, १४ निर्जीवन बीमक कम्पनीहरूले कात्तिक मसान्तसम्म १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा […]