पञ्चकन्या स्टीलमा नयाँ उत्साह
काठमाडौं । पञ्चकन्या स्टील प्राली को व्यापार पुनः लयमा फर्किएको छ । निर्माण क्षेत्रमा माग बढ्दै जानु र बजारमा देखिएको क्रमिक सुधारका कारण कम्पनीको वित्तीय अवस्था बलियो बन्न थालेको हो। आर्थिक वर्ष २०२४/२५ को वित्तीय विवरणअनुसार कम्पनीले निर्माण कार्यमा प्रयोग हुने डण्डी बिक्रीबाट ४ अर्ब ११ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो […]