अमेरिकामा H-1B भिसा शुल्कविरुद्ध १९ राज्यको संयुक्त मुद्दा
ओरेगनका एटर्नी जनरल ड्यान रेफिल्डको नेतृत्वमा १९ अमेरिकी राज्यका एटर्नी जनरलहरूले ट्रम्प प्रशासनविरुद्ध नयाँ H-1B भिसा आवेदनमा १ लाख डलर शुल्क लगाउने नीतिविरुद्ध मुद्दा दायर गरेका छन्। उनीहरूले यो शुल्क गैरकानुनी रहेको र श्रम संकट भोगिरहेका रोजगारदाताहरूका लागि हानिकारक भएको बताएका छन्। ओरेगन न्याय विभागले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा एटर्नी जनरल रेफिल्डले भने, “यो […]