नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याबबिच छुट सम्झौता
नेपालको पहिलो बैक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले पाटन हेल्थ ल्याबमा छुट पाउने भएका छन् । छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थका तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गरेका छन् । यसअनुसार ललितपुर थसिखेलमा रहेको हेल्थ ल्याबमा बैंकका कर्मचारी तथा ग्राहकले प्याथोलोजी […]